

देश
उप-निर्वाचनका लागि आजबाट दल दर्ताको प्रक्रिया सुरु
निर्वाचन आयोगले उप-निर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको दल दर्ता आजबाट सुरू गर्दैछ । वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनको प्रयोजनका लागि चैत ८ देखि चैत १२ गतेको समय सीमा तोकेर दर्ताका लागि आव्हान गरे अनुसार आजबाट दल दर्ता सुरु गर्न लागेको हो । चितवन–२, बारा–२ र तनहुँ–१ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । […]

खेलकुद
साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल, आज नेपाल र भारत भिड्दै
साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल आज मंगलबारबाट भारतको जमसेदपुरमा सुरु हुँदैछ । यू–१८ महिला साफको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग बेलुका सवा ७ बजे खेल्ने छ । नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ । यस्तै, भारत पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ । डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत […]
कांग्रेसको ८ जिल्लामा सभापति चयन
नेपाली कांग्रेसको अधिवेशन भइरहेका १६ जिल्लामध्ये ८ जिल्लाको सभापति चयन भएका छन् । तीमध्ये धेरै जसोमा आफ्नो पक्षले जितेको नेता डा. शेखर कोइराला पक्षको दाबी छ । चितवन, सिन्धुली, बाँके र नवलपुरमा नेता शेखर पक्षका उम्मेदवार विजयी भएका हुन् । चितवनमा राजेश्वर खनाल, सिन्धुलीमा उपेन्द्र पोखरेल, बाँकेमा नारायण गौडेल र नवलपरासीमा विजयी महेन्द्रध्वज जिसी संस्थापनइतरका […]

स्वास्थ्य
‘सिधे नुन’ खादाँ हुन्छन् यस्ता फाइदा ! थाहापाउनुहोस्
सिधे नुन कमै मानिसले खाने गर्छन् र यसको फाइदा पनि कमैलाई मात्रा थाहा होला। हामीले दैनिक खाने खानामा नुन नभए बेस्वादिलो हुन्छ । खानामा नुन बढी वा कम भए खानाको स्वाद नै बिग्रन्छ । त्यसैले खानामा नुनको महत्वपूर्ण स्थान छ ।खानामा प्रयोग हुने र बिहान बेलुकै खाइने नुनले स्वास्थ्यमा पुर्याउने लाभहानी बारे हामीले जानकारी राख्नु […]

धर्म / संस्कृति
गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँदै
गुरुङ समुदायले शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । यो पर्व गुरुङ समुदायले ’तो […]
उदाउँदो सूर्यलाई अर्घ दिंदै छठ पर्व सकियो
आज छठ पर्वको अन्तिम दिन रहेको छ । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिनेछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिइन लागिएको हो । उदाउँदो सूर्यलाई अर्घ्य दिएर ब्रतालुले ब्रत […]

प्रवास
टर्की भूकम्पमा मृत्यु हुनेको संख्या ४३ सय नाघ्यो
साेमबार दक्षिणी टर्की र उत्तरी सिरियामा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ४ हजार ३ सय जनाको ज्यान गएको छ । उद्धार कार्य जारी रहेकोले मृत्यु तथा घाइतेको संख्या अझै बढ्न सक्ने बीबीसीले जनाएको छ । भूकम्पपछि टर्कीमा २ हजार ९०० भन्दा बढी र सिरियामा १४ सयभन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ । त्यसैगरी १५ […]
ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन
ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । केही वर्षयता मिर्गौला र प्रोटेस्टको समस्या झेलिरहेका पेलेको गए राति ब्राजिलस्थित साओपाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो । पेलेले ब्राजिललाई विश्वकप फुटबल प्रतियोगिताको तीनपटक उपाधि दिलाएका थिए । पेले सहभागी भएको सन् १९५८, १९६२ र १९७० को विश्वकप फुटबल प्रतियोगितामा […]