गुल्मीमा गाेठ भत्किँदा पशु चाैपाय मरे

जिल्ला

गुल्मीको रेसुङ्गा नगरपालिकामा गाेठ भत्किँदा पशु चाैपाय मरेका छन् । रेसुङ्गा नगरपालिकाकाे वडा नम्बर १४ मा स्थानीय पार्वती आचार्यकाे गाेठ भत्किँदा भैंसी र बाख्रासहित दुई पशु चाैपाय मरेका हुन् ।

गाेठलाई २०७२ सालको भूकम्पले क्षति पुराएकाे थियो । अहिले लगातारको बर्षाका कारण गाेठ भत्किएकाे स्थानीय तथा शिक्षक युवराज आचार्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *