माधव नेपाल सहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको पत्राचार

देश

एमालेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयलाई पत्र बुझाइएको छ । पार्टीको निर्देशन र अनुशासन विपरीत कार्य गरेको भन्दै उनीहरुलाई पदबाट हटाउन माग गर्दै सचिवालयलाई पत्राचार गरेको जनाइएको छ ।

पदबाट हटाउन माग गरिएको एमालेका १४ संसद्हरु माधव नेपाल,रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी,जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपानेलाई रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *