रेशम चौधरी समेत सामेल, महन्थ ठाकुरको अध्यक्षमा २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति गठन (सूचीसहित)

देश

जसपाबाट विभाजित भएर जसपा नेपाल (लोकतान्त्रिक) दर्ताको प्रक्रियामा गएको महन्थ ठाकुर पक्षले ठाकुरको अध्यक्षमा २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति गठन गरेको छ ।

ठाकुर अध्यक्ष रहेको समितिमा राजेन्द्र महतो वरिष्ठ नेता रहेका छन् भने अरु सबै कार्यकारिणी सदस्य छन् । साविक जसपाका १६ जनासहित अरु नयाँ थपेर कार्यकारिणी समितिलाई आयोगमा पेस गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *