काठमाडौं : पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भा’इ’रस सं’क्र’म’ण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना सं’क्र’म’ण पुष्टि भएको हो ।
उपत्यकामा एकै दिन ३ हजार ५९५ जनामा सं’क्र’मण
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा तीन हजार ५९५ जनामा कोरोना भाइरस सं’क्र’म’ण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा दुई हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा कोरोना भा’इर’स सं’क्र’म’ण पु’ष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर सात हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।