नलगाड नगरपालिका-८ कुसेनीमा हतियारसहित एकजना पक्राउ परेका छन् ।
वीरबहादुर पुनलाई बन्दुकसहित आज बिहीबार बिहान प्रक्राउ गरिएको डिएसपी मधुकुमार थापाले जानकारी दिए । कुसेनीमा दुई दिन अघि मात्र एक अर्का व्यक्ति हतियारसहित पक्राउ परेका थिए ।