कोरोनाबाट एकै दिन ५५ जनाको मृ’त्यु, ७६६० जनामा सं’क्रमण

स्वास्थ्य

काठमाडौं : पछिल्लो २४ घण्टामा ७६६० जनामा कोरोना भाइरस सं’क्र’मण पु’ष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा सं’क्र’म’ण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृ’त्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भा’इ’रस सं’क्र’मणमु’क्त हुनेको संख्या १७७५ रहेको छ ।

काठमाडौंमा मात्रै २७७९ जनामा सं’क्र’मण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २७७९ जनामा कोरोना भाइरस सं’क्र’म’ण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ५१३ र ललितपुरमा ६०१ जनामा संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *