नेपाल अटो रिक्सा, ई रिक्सा तथा ठेला सम्बद्ध श्रमिक संघका अध्यक्ष खिलनाथ बस्नेत नेपाली कांग्रेसको क्षेत्रिय प्रतिनिधीमा चयन हुनुभएको छ ।
उहाँ ओखलढुंगा जिल्ला मानेभञ्ज्याङ गाउँपालिका माधवपुर वाड न.९ बाट प्रतिनिधत्व गर्नेगरी क्षेत्रिय प्रतिनिधी बन्नुभएको हो ।
नेपाली काङ्ग्रेसको देशैभर वडाको अधिवेशन सकिएको छ । अधिवेशनबाट नयाँ कार्यसमितिसँगै पदाधिकारी चुनिएका छन ।