सत्ता गठबन्धनको बैठक आज बस्दै

देश

सत्ता गठबन्धनमा आवद्ध दलहरुको बैठक आज बस्दैछ । प्रधानमन्त्री शेरवहादुर देउवाका स्वकीय सचिव भानु देउवाको अनुसार बैठक विहान १० बजे पछि बस्न लागेको हो ।

बैठकमा मन्त्रीपरिषद् विस्तार, सत्ता सञ्चालन तथा अमेरिकी सहयोग परियोजना (एमसीसी) लगायतका विषयमा छलफल हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *