सन्धिखर्कमा खुल्यो यूएसबी कम्प्युटर टेनिङ स्कुल एण्ड टिउसन सेन्टर

जिल्ला

अर्घाखाँचीको सन्धिखर्कमा यूएसबी कम्प्युटर टेनिङ स्कुल एण्ड टिउसन सेन्टर खुलेको छ ।

स्थानीय युवा शिवप्रसाद कुर्मी र संगम भुसालले शान्ति बगैँचा नजिकै उक्त सेन्टर सञ्चालनमा ल्याएका हुन ।

   

सेन्टर सञ्चालनको अवसरमा कम्प्युटर तथा टिउसन पढ्न चाहानेका लागि विशेष अफर ल्याइएको छ । जिल्लामै पहिलो पटक हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, फाइबर,वेभ डिजाइन सहितका कोर्सहरू विशेष छुटमा सञ्चालन गरिएको कुर्मीको भनाइ छ ।

 बम्पर अफरमा केके छन सुविधा ?

PDC(Professional Diploma Computer)COURSE  जम्मा ९०००/- मा कुनै पनि भर्ना Fee नलाग्ने ।

-एकपटक Fee बुझाएपछि आफू perfect नहुन्जेल सम्म सिक्न पाइने ।

केही सीप सिकेर विदेश जान चाहने लागि काम सिकाएर दक्ष बनाइने

जिल्लामै पहिलो पटक हार्डवेयर, सफ्टवेयर, फाइबर सहितका कोर्सहरू विशेष छुटमा सञ्चालन  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *