आज प्रतिनिधिसभा बैठक बस्दै

देश

आज प्रतिनिधिसभा बैठकको बस्दैछ । आज दिउँसो २ बजे बैठक बस्ने भएको हो ।

आजको बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयक पारित गर्ने कार्यसूची छ । आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ ।

लगातार संसध अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद अवरोध जारी राख्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *