नेपाली काँग्रेसकाे सन्धिखर्क नगर सचिवमा मुक्तिनाथ भुसाल र कृष्ण आचार्य सर्वसम्मत निर्वाचित भएका छन् ।
सन्धिखर्कमा जारी अधिवेशनमा दुई जना सचिवकाे काेटामा भुसाल र आचार्यकाे मात्र उम्मेदवारी परेकाे पत्रकार विरेन्द्र केसीले जानकारी दिए ।
नेपाली काँग्रेस पाणिनीकाे नेतृत्व चयनमा सहमति भएकाे छ ।
सहमति भए अनुसार सभापतिमा तुल्सीराम पाैडेल चयन भएका छन् ।
त्यस्तै उपसभापतिमा खगेश्वर पाैडेल, सचिवमा प्रमाेद गाैतम र दिपक बेल्वासे, सहसचिवमा देवी काेईराला र लिलापति घिमिरे सर्वसम्मत चयन भएका छन् ।