लुम्बिनि प्रदेशमै सबैभन्दा कम उमेर १९ वर्षमै सन्धिखर्क नगरपालिकाको नगर सदस्यमा अधिकारी निर्विरोध चयन

जिल्ला

नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत सन्धिखर्क नगरपालिकाको सदस्यमा भुवनेश्वर अधिकारी चयन भएका छन ।यस्तै अहिले सम्मको नयाँ कार्यसमितीमा जिल्लामा आफु कान्छो निर्विरोध नगरपालिका कांग्रेसको सदस्यमा विजयी भएको उनको भनाइ छ ।

१९ वर्षिय अधिकारी नेपाल विधार्थी संघ जिल्ला सदस्य ,नेपाल विधार्थी संघ सन्धिखर्क नगरपालिकाको वरिष्ठ उपाध्यक्ष र विपी कोइराला युवा नेतृत्व विकास मञ्चको जिल्ला सचिव रहेका अधिकारी हाल लुम्बिनी वाणिज्य क्याम्पस अध्यानरत रहेका छन ।

Leave a Reply

Your email address will not be published.