नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत सन्धिखर्क नगरपालिकाको सदस्यमा भुवनेश्वर अधिकारी चयन भएका छन ।यस्तै अहिले सम्मको नयाँ कार्यसमितीमा जिल्लामा आफु कान्छो निर्विरोध नगरपालिका कांग्रेसको सदस्यमा विजयी भएको उनको भनाइ छ ।
१९ वर्षिय अधिकारी नेपाल विधार्थी संघ जिल्ला सदस्य ,नेपाल विधार्थी संघ सन्धिखर्क नगरपालिकाको वरिष्ठ उपाध्यक्ष र विपी कोइराला युवा नेतृत्व विकास मञ्चको जिल्ला सचिव रहेका अधिकारी हाल लुम्बिनी वाणिज्य क्याम्पस अध्यानरत रहेका छन ।