मध्य भोटेकोशीले आईपिओ असोज २० देखि निष्काशन गर्ने

आर्थिक

ध्य भोटेकोशी जलविद्युत कम्पनीले सर्बसाधारणलाई असोज २० गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्बसाधारणलाई ९० लाख कित्ता शेयर निष्काशन गर्ने भएको हो । यस आईपिओमा सर्बसाधारणले असोज २० गतेदेखि असोज २५ गतेसम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओ आज बाँडफांड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई। क्यापिटलले बिहान शेयर बाँडफांड गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *