नेकपा एकीकृत समाजवादीले देउवा सरकारमा मन्त्री बन्नेको लिस्ट पठायो

देश

अध्यादेश फिर्ता लिएर सरकार विस्तारको तयारी भइरहेका बेला नेकपा (एकीकृत समाजवादी) ले गठबन्धन सरकारमा पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको नाम टुंग्याएको छ ।

स्रोतका अनुसार आइतबारको गठबन्धन बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नोतर्फबाट सूची बुझाएका हुन् ।

सूची…

-विरोध खतिवडा
-मेटमणि चौधरी
-रामकुमारी झाँक्री
-प्रेम आले
-जीवनराम श्रेष्ठ

Leave a Reply

Your email address will not be published.