माओवादी नेता वर्षमान पुन उपचारको लागि बैंकक प्रस्थान

देश

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन स्वास्थ्य उपचारको लागि थाइल्याण्डको बैकक जानुभएको छ । स्वास्थ्यमा लगातार समस्या देखिएपछि थप उपचारका लागि पुन आज बिहान थाइ एयरवेजमार्फत बैंकक प्रस्थान गर्नुभएको हो ।

स्वास्थ्य अवस्था बिग्रिएपछि पुनलाई दुई दिन अघि अस्पताल भर्ना गरिएको थियो । केही चेकजाँचपछि उहाँको शरीरमा जण्डिसको मात्रा देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *