आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएको करिब तीन महिनापछि आज मन्त्रिपरिषद विस्तार हुने भएको छ ।