प्याराग्लाइडिङ दुर्घटना

जिल्ला

सप्तकोशी किनारास्थित उदयपुरको बेलका नगरपालिका- ८ लाहुरेखोँचमा प्याराग्लाइडिङ दुर्घटना भएको छ । धरान उपमहानगरपालिका– ४ बुद्ध बिहारबाट उडेको प्याराग्लाइडिङ अचानक वर्षातसँगै आएको हावाहुरीले उडाएर सप्तकोशीको लाहुरेखोँच पुर्‍याएका थिए ।

प्याराग्लाइडिङ दुर्घटनामा धरान उपमहानगरपालिका– ४ का ४८ वर्षिय रोसन अधिकारी घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक प्रवक्ता बेदप्रसाद गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *