एमालेको वडा अधिवेशन शनिबारबाट सुरु हुने

देश

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यही कात्तिक ६ गते शनिबार देखि वडाहरुको अधिवेश सुरु गर्ने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सबै स्थानीय तहका वडाहरुको अधिवेशनको एकसाथ उद्घाटन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

शनिबार बिहान ११ बजे पार्टी अध्यक्ष ओलीले देशभरका इन्टरनेटको पहुँच भएका वडाहरुको अधिवेशन एकसाथ भर्चुअल उद्घाटन गर्ने तयारी गरिएको उहाँले जमनकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *