दसैँ अवधिभर सवारी दुर्घटनामा परी १६१ जनाको ज्यान गयो, उपत्यकामा ३०८ वटा दुर्घटना

देश

यो वर्षको दसैँ अवधिमा सवारी दुर्घटनामा परी कात्तिक १ गतेसम्म दुर्घटनाका कारण १६१ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार दसैँको घटस्थापनपछि कात्तिक १ गतेसम्मसवारी दुर्घटनाका कारण ठूलो मानवीय क्षति भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार फूलपातीको दिन मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो । काठमाडौं उपत्यकामा ३०८ वटा दुर्घटना भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *