एमाले स्थायी कमिटीको बैठक आज बस्दै

देश

नेकपा एमालेले आज स्थायी कमिटीको बैठक बोलाएको छ । दिउँसो ३ बजे बस्ने बैठकका लागि पाँचवटा एजेण्डा तय भएका छन्।

असोज १५ देखि १७ मा सम्पन्न विधान महाधिवेशनको समीक्षा, कात्तिक ६ गते हुने वडा अधिवेशन, कात्तिक ९ गतेका लागि तय भएको पालिका अधिवेशन तथा मंसिरमा हुने राष्ट्रिय महाधिवेशनको विषय बैठकका मुख्य एजेण्डा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *