प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज बिश्वासको मत लिदै

खास खबर

 प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज बिश्वासको मत लिनुहुने भएको छ । गत शुक्रबार प्रदेशसभामा विश्वासको मत सम्बन्धि प्रस्ताव पेश गरिएकोमा आज दिउँसो बस्ने बैठकमा प्रस्तावमाथि छलफल गरी मतदान गर्ने कार्यक्रम रहेको छ ।

गत भदौमा मूख्यमन्त्री नियुक्त भएका आचार्यको पद एमाले विभाजनसंग धरापमा परेको छ । गत असोज २५ गते प्रदेश सचिवालयमा विश्वासको मत सम्बन्धि प्रस्ताव दर्ता गराइएको थियो । प्रदेश सभामा एमालेको ४१ मत रहे पनि सभामुख र एक जना फरार सांसद घटाउँदा ४१ मत मात्रै रहेको छ ।

Leave a Reply

Your email address will not be published.