प्रदेश १ मा मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिदै

खास खबर

प्रदेश १ मा मुख्यमन्त्री भिमप्रसाद आचार्यले आज विश्वाशको मत लिदै हुनुहुन्छ । आचार्यले गत कात्तिक ५ गते प्रदेशसभामा पेश गर्नुभएको विश्वासतको मत समबन्धि प्रस्तावमा आज छलफल गरि मत विभाजन हुँदैछ ।

सभामुख प्रदिप भण्डारीले आज दिउसोको लागि प्रदेशसभाको बैठक डाक्नुभएको छ । आज मत विभाजन भएसँगै नेकपा एमालेले गण्डकी र वागमतीपछि प्रदेश १ मा सरकार गुमाउनेछ । गत कात्तिक ७ मै मुख्यमन्त्री आचार्यले विश्वासको मत सामना गर्ने मिति तोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *