यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको बैठकले २० कात्तिक बिहान ११:०२ बजेका लागि भाइटीकाको साइत निर्क्योल गरेको हो ।
‘यस वर्षको भाइटीकाको साइत २० कात्तिक बिहान ११:०२ बजे रहेको समितिका अध्यक्ष कृष्ण अधिकारीले बताएका छन ।