चीनको शक्तिशाली नेता घोषित भए राष्ट्रपति सी जिनपिङ

प्रवास

राष्ट्रपति सी जिनपिङलाई चीनको सबैभन्दा शक्तिशाली नेता घोषित गरिएको छ । चीनको कम्युनिस्ट पार्टीको शासनकालमा माओत्से तुङ र देङ स्याओ पिङपछि सी चिनफिङ शक्तिशाली नेता देखिएको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

४ दिनदेखि बेइजिङमा जारी चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय बैठकले पार्टीको इतिहासबारे नयाँ प्रस्ताव पारित गरेको उल्लेख छ ।

बैठकमा ‘ऐतिहासिक संकल्पपत्र’ जारी गरिएको थियो । जसमा चिनियाँ कम्युनिष्ट पार्टीको सय वर्षको उपलब्धिबारे छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *