एकीकृत समाजवादीलाई सरकारमा ल्याउनका लागि मुख्यमन्त्री लालबाबु राउतले उनलाई राजीनामा दिन निर्देशन दिएका थिए।
राजीनामा दिन आनकानी गरेका यादवलाई मुख्यमन्त्री राउतले मंगलबार बर्खास्त गरेका हुन्।
यादवले सम्हाल्दै आएको मन्त्रालय एकीकृत समाजवादीको भागमा पर्ने भएको छ।