ट्र्याक्टरको ठक्करबाट एक जनाको ज्यान गयाे

जिल्ला

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-५ कोइरालाटारमा ट्र्याक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

गएराति लु २ त ८३०४ नम्बरको ट्र्याक्टरको ठक्करबाट इन्द्रावती गाउँपालिका-५ नयाँ बस्तीका ३५ वर्षका श्यामबहादुर माझीको ज्यान गएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *