एकीकृत समाजवादीले सार्वजनिक गर्यो, चुनाव चिन्ह कलमको आधिकारिक डिजाइन

देश

एकीकृत समाजवादी पार्टीले चुनाव चिन्हको आधिकारिक डिजाइन सार्वजनिक गरेको छ । निर्वाचन आयोगमा दर्ता हुँदा एकीकृत समाजवादीले आफ्नो चुनाव चिन्ह कलम रोजेको थियो ।

एकीकृत समाजवादीले पार्टीको चुनाव चिन्ह कलमको आधिकारिक डिजाइन सार्वजनिक गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *