देउवा र ओलीको ५ महिनापछि भेट

देश

नेकपा एमालेको १० औं महाधिवेशनमा देशका प्रमुख राजनीतिक दलका नेताहरुलाई एउट मञ्चबाट संधोधन गर्ने अवसर जुराएको छ ।
शुक्रबार चितवनको नारायणगढ स्थित नारायणी नदी किनारमा भएको एमालेको महाधिवेशन उद्घाटन स्थलमा ७ दलका नेताहरु सहभागी भएका हुन् ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा,एमाले अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का अध्यक्ष महन्थ ठाकुरले एउटै मञ्चबाट एमालेको १० औं महाधिवेशनलाई सम्बोधन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *