नयाँ भेरिएन्ट फेलापरेपछि न्युयोर्कमा संकटकालको घोषणा

प्रवास

 कोरोनाको नयाँ भेरिएन्ट फेला परेपछि अमेरिकाको न्युयोर्कमा संकटकालको घोषणा गरिएको छ । न्ययोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागु गरिएको घोषणा गरेका हुन् ।

संकटकाल लागु गरिएसँगै न्युयोर्कको अस्पतालको क्षमता वृद्धि गरिएको छ । उता न्युजिल्याण्डमा तीन साताका लागि बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि लकडाउन लागु गरिएको छ । लकडाउनका समयमा पसलहरु बन्द रहने न्युजिल्याण्ड सरकारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *