राप्रपाको महामन्त्रीमा रेखा थापा पराजित !

देश

राष्ट्रिय प्रजातन्त्र पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा कुन्तीकुमारी शाही निर्वाचित हुनुभएको छ ।

महिलातर्फको महामन्त्री पदमा कमल थापा प्यानलकी शाही निर्वाचित हुनुभएको हो । शाहीसँग नायिकासमेत रहेकी रेखा थापा पराजित हुनुभएकाो छ ।

आइतबार आएको मत परिणाम अनुसार शाहीले २००८ मत ल्याउँदा थापा १६४० मत मात्र प्राप्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *