गोली चल्दा एक जनाको ज्यान गयो

जिल्ला

आइतबार राति तनहुँमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–१ थप्रेक भर भएका १७ वर्षीय रोहत मल्लको मृत्यु भएको हो ।
मृतक मल्लका छिमेकी ४७ वर्षीय सुनबहादुर गुरुङले शिकार खेल्ने क्रममा गोली चलाउँदा मल्ललाई लागेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *