कांग्रेस महाधिवेशन: ओली, दाहाल र नेपाल एउटै मञ्चमा

देश

 नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल एउटै मञ्चमा देखिनुभएको छ ।

आजदेखि भृकुटीमण्डपमा सुरु भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा दाहाल, ओली र नेपाल सँगै देखिनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *