निर्वाचन समितिका अनुसार ५०० मत गन्दा गगन थापाले सर्वाधिक ३३५ मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्मा १८५ मत ल्याएका छन् भने प्रदिप पौडेलले १७७ मत प्राप्त गरेका छन् ।
यस्तै प्रकाशशरण महतले १६३ र मीनेन्द्र रिजालले ८६ मत पाएका छन् । यस्तै राजाराम कार्कीले १२ मत ल्याएका छन् ।