फेरि प्रसारण हुने ‘मुन्द्रेको कमेडी क्लब’

मनोरञ्जन

‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको केही समयपछि फेरि यसलाई नयाँ तरिकाले प्रसारण गर्ने तयारी गरिएको छ । यो शोलाई जीतु नेपालले नै होस्ट गर्नेछन् । शोको नाम पनि ‘मुन्द्रेको कमेडी क्लब’ नै राखिएकोे छ । यो शोलाई अब दिनेश डीसीले निर्देशन गर्ने भएका छन् ।

तर, कुन टीभीबाट प्रसारण गर्नेमा भने पक्का भएको छैन ।’ जीतुले यसपटक शोमा यसअघिका कलाकारमध्ये केही नहुने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *