मतदाताले दिएको मतले आफ्नो वरियता कायम भइसकेको छ : डा. शेखर कोइराला

देश

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका मतदाताले दिएको मतले आफ्नो वरियता कायम भइसकेको बताएका छन् ।

१४आंै महाधिवेशनपछि पहिलोपटक गृहजिल्ला मोरङ आएका कोइरालाले विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै आफूलाई आएको मतदानले नै वरियता कायम गरिदिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *