निर्वाचन आयोगले राष्ट्रियसभा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्च तोकेको छ ।
माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ को उपनियम ९१० सँग सम्बन्धित अनुसूची–१ मा उल्लेख भए अनुसार तीन लाख पचास हजार रुपैयाँसम्म खर्च गर्ने पाउने जारी सूचनामा उल्लेख गरिएको छ ।
राष्ट्रिय सभा सदस्यका उम्मेदवारले प्रचार प्रसार सामग्री १४ हजार ५ सय, ढुवानी १० हजार -६, गोष्ठी÷अन्तरक्रिया एक लाख, अन्य प्रचार–प्रसार, छापा एवं विद्युतीय माध्यम १४ हजार ५ सय कार्यालय सञ्चालन ७० हजार, प्रतिनिधि परिचालन ३० हजार र विविध खर्च ३ हजार गरी ३ लाख ५० हजारको खर्च तोकेको छ ।
यस्तै मतदाता नामावली खरिद एक हजार, सवारी साधन-घोडा सत्तरी हजार र सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दाना समेत) १० हजार आयोगले सीमा तोकेको छ ।
lecastella.info
idis.info
zeitschriften-zeitschrift.info
firstdefence.info
zeitschriften-zeitschrift.info
bear-magazine.com
bornholm-urlaub.info
bear-magazine.com
bear-magazine.com
idis.info