राष्ट्रपति भण्डारी र ओली मिलेर संविधान खत्तम पार्न खोजेको पूर्वराष्ट्रपतिको आरोप

देश

पूर्व राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नै खत्तम पार्न खोजेको टिप्पणी गरेका छन् ।

‘मार्क्सवाद र विश्व कम्युनिष्ट आन्दोलन’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले एकै वर्षमा दुई(दुई पटक संविधानमाथि आक्रमण गरेर यसलाई खत्तम पार्न खोजिएको टिप्पणी गरेका हुन् ।

उनले भने – एक वर्षमा दुई(दुई पटक संविधानमाथि आक्रमण भएको छ । सदनमाथि आक्रमण भएको छ । प्रधानमन्त्री र राष्ट्रपति लगायत मिलेर नै यसलाई खत्तम गर्न खोेजेजस्तो भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *