आज सोनाम ल्होसार

देश

सोनाम ल्होसार तामाङ समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । तामाङ समुदायमा सोनाम ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउने गरिन्छ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । सोनाम ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

1 thought on “आज सोनाम ल्होसार

  1. I was excited to uncover this page. I wanted to thank you for your time for this particularly fantastic read!! I definitely loved every little bit of it and I have you saved as a favorite to look at new stuff on your blog.} {visit the following web site|visit the following site|visit the following web site|Visit Homepage|visit the following web site|visit my webpage|visit the following internet site|visit the following webpage|visit the following site|visit the following internet site

Leave a Reply

Your email address will not be published. Required fields are marked *