निर्वाचन आयोगले आगामी जेठ ४ गते स्थानीय तय निर्वाचन गर्न ८ अर्ब भन्दा बढी खर्च भएकामा हाल खर्च बढेर १२ अर्ब पुग्ने अनुमान गरेको छ । आयोगले २०७४ सालमा सम्पन्न निर्वाचनमा ८ अर्ब भन्दा बढी खर्च भएकामा हाल खर्च बढेर १२ अर्ब पुग्ने अनुमान गरेको हो ।
एकै चरणमा निर्वाचन हुन नसकेमा थप खर्च लाग्ने पनि आयोगले जनाएको छ । आयोगका अनुसार निर्वाचन खर्चको अधिकांश भाग निर्वाचनमा खटिने जनशक्तिको तलब, भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा खर्च हुने हुँदा २०७४ पछि उक्त शीर्षकहरूमा करिब ३० प्रतिशतले वृद्धि हुँदा यस्तो अनिवार्य खर्चमा थप बजेट आवश्यक पर्ने देखिएको छ ।
I was excited to uncover this page. I wanted to thank you for your time for this particularly fantastic read!! I definitely loved every little bit of it and I have you saved as a favorite to look at new stuff on your blog.} {visit the following web site|visit the following site|visit the following web site|Visit Homepage|visit the following web site|visit my webpage|visit the following internet site|visit the following webpage|visit the following site|visit the following internet site