देशभर मौसम बदली, आइतबारबाट सुधार आउने

देश

देशभर मौसम बदली भई केही स्थानमा गएरातिदेखि वर्षा भईरहेको छ । यो क्रम भोलि रातिसम्म जारी रहने र आइतबारबाट मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले भोलिसम्म मौसम प्रभावित हुने भएको हो । बिहीबार साँझदेखि नै देशका अधिकांश ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको थियो ।

काठमाडौं उपत्यकामा पनि गएरातिदेखि मध्यम वर्षा भइरहेको छ । देशका केही स्थानमा असिना समेत परेको छ ।

1 thought on “देशभर मौसम बदली, आइतबारबाट सुधार आउने

  1. I was excited to uncover this page. I wanted to thank you for your time for this particularly fantastic read!! I definitely loved every little bit of it and I have you saved as a favorite to look at new stuff on your blog.} {visit the following web site|visit the following site|visit the following web site|Visit Homepage|visit the following web site|visit my webpage|visit the following internet site|visit the following webpage|visit the following site|visit the following internet site

Leave a Reply

Your email address will not be published. Required fields are marked *