प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले छ जना मन्त्री थपेर आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नु भएको छ । थपिएका मन्त्रीहरुको आजैे प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गराइने छ ।
आज विभागीय मन्त्रीहरुसहित केही राज्यमन्त्रीको समेत सपथ ग्रहण हुने जनाइएको छ । गठबन्धन भित्रका चार मुख्य दलहरुबाट कम्तिमा एक÷एक जनाका दरले प्रदेश १ को मन्त्रिमण्डलमा राज्यमन्त्रीहरु समेत थप हुने बुझिएको छ ।
I was excited to uncover this page. I wanted to thank you for your time for this particularly fantastic read!! I definitely loved every little bit of it and I have you saved as a favorite to look at new stuff on your blog.} {visit the following web site|visit the following site|visit the following web site|Visit Homepage|visit the following web site|visit my webpage|visit the following internet site|visit the following webpage|visit the following site|visit the following internet site