प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै

देश

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल हुन सक्ने अनुमान गरिए पनि बैठकको कार्यसूचिमा भने एमसीसी टेबल गर्ने विषय परेको छैन ।

सभामुख अग्नि सापकोटाले बैठक अघि कार्यब्यवस्था परामर्श समितिको बैठक राखेकाले उक्त बैठकबाट एमसीसी टेबल गर्ने कार्यसूचि थपिने सक्ने बताइएको छ । यद्यपी सत्ता घटकहरुबीच नै मतभेद बढेकाले एमसीसी आज पनि टेबल हुने गरी सहमति जुट्ने सम्भावना क्षीण देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा आजै एमसीसी टेबल गर्ने पक्षमा रहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *