ईमर्जिङ नेपाल लिमिटेडले निष्काशन गरेको आईपिओ आज बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक एनआईसी एसिया क्यापिटलले मंगलबार आईपिओको प्रि अलोटमेन्ट सकेर आज बुधबार शेयर बाँडफाँड गर्न लागेको हो।
क्यापिटलका अनुसार आज दिउँसो ३:३० बजे बिजुलीबजार स्थित कार्निभल रेस्ट्रो एण्ड मिटिङ्गसमा शेयर बाँडफाँड हुने छ ।