उपत्यकाबाट २३ जना बन्दकर्ता पक्राउ

देश

काठमाडौं उपत्यकाबाट २३ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

एमसिसिको बिरोधमा बन्द गराउन निस्केका २ महिला सहित २३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले बताएका छन् ।

मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकार माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वकोको नेकपा माओवादी केन्द्र समाजवादी तथा सिपी गजुरेल नेतृत्वको देशभक्त गणताlन्त्रक मोर्चाले नेपाल बन्दको आह्वान गरेका छन् ।

Leave a Reply

Your email address will not be published.