सत्तारुढ गठबन्धन दलको बैठक बस्दै

देश

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज शुक्रबार पनि बस्दै छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बिहान १० बजेका लागि बोलाइएको बैठकमा बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्मा टेबल गर्ने/नगर्ने विषयमा निर्णय हुने नेताहरुले बताएका छन्

यसअघि, बिहीबारको बैठकमा सहमति नभएपछि बैठक शुक्रबारका लागि बोलाइएको हो ।

एमसीसीबारे अन्तिम निर्णय गर्ने समयसीमा साँघुरिँदै जाँदा पनि दलहबीच त्यसबारे सहमति नभएपछि नेताहरू पटक पटक छलफलमा जुटेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *