कलाकार जयनन्द लामाको निधन

मनोरञ्जन

कलाकार जयनन्द लामाको निधन भएको छ । कलाकार लामाको बुधबार बिहान २ बजे निधन भएको हाँस्य कलाकार शिवहरि पौडेलले जानकारी दिए । पछिल्लो समय चलचित्र अभिनयमा व्यस्त रहेका लामाले ‘कलकत्ते काइँयो’ लगायतका चर्चित गीतहरू गाएका थिए ।

पाँच दशकअघि गायन यात्रा शुरू गरेका लामाले लोकगीत, दोहोरी, गिती नाटक गरि दुई सयभन्दा बढी गीत गाएका छन्। गायक लामा पछिल्लो समयमा फिल्मी अभिनयमा समेत लोकप्रिय थिए।

1 thought on “कलाकार जयनन्द लामाको निधन

  1. I absolutely love your site.. Great colors & theme. Did you create this site yourself? Please reply back as I’m attempting to create my very own website and would love to know where you got this from or just what the theme is called. Kudos!

Leave a Reply

Your email address will not be published. Required fields are marked *