आज बिहीबार शेर्पा समुदायले नयाँ वर्षको रुपमा मनाउने ग्याल्पो ल्होसार पर्व परेकाले सरकारले सार्वजनिक बिदा दिए सँगै सेयर बजार पनि बन्द हुने नेप्सेले जनाएको छ ।
बुधबार नेप्से ६३.९८ अंकले घटेर दुई हजार ५ सय ४६ दशमलब ६० विन्दुमा बन्द भएको हो ।
अब आइतबार बिहान ११ बजेदेखि नियमित कारोबार खुल्नेछ ।