अमेरिकामा गोली चल्दा एक युवतीको ज्यान गयो, दुई जना घाइते

प्रवास

अमेरिकाको न्युयोर्कमा गोली चल्दा एक युवतीको ज्यान गएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् ।

न्युयोर्कमा रहेको साउथ ब्रोन्क्स विद्यालय बाहिर शुक्रबार राति गोली चलेको हो । घटनामा परी १६ वर्षीया युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

उनलाई छातीमा गोली लागेको अधिकारीहरुले जनाएका छन् । गोली लागेर अन्य दुई जना घाइते भएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *