वैशाख ३० गते सार्वजनिक बिदा दिन आयोगको सिफारिस

देश

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक बिदा दिन सिफारिस गरेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगले मुख्यसचिवमार्फत बिदा दिनका लागि सिफारिस गरेको हो ।

साथै बिहीबारसम्म स्थानीय तह निर्वाचनका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाईको काम सकिएको पनि जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *